म ‘पब्लिक डिबेट’का लागि तयार छु : प्रचण्ड
काठमाडौं—केपी ओली र बालेन शाहको लडाईंमा प्रचण्ड पनि मिसिएका छन् ।
भावि प्रधानमन्त्रीको पब्लिक डिबेट’का विषयमा देश विभाजित भएका बेला प्रचण्डले ओलीको पक्ष लिंदै पब्लिक डिबेटका लागि तयार रहेको बताएका छन् ।
भावि प्रधानमन्त्रीका रुपमा एमालेले ओली, कांग्रेसले गगन, रास्वपाले बालेनलाई उम्मेदवार बनाएका छन् ।
ओली, गगनले डिवेट स्वीकार गर्दा बालेनले अस्वीकार गरेका छन् ।
प्रचण्डले देश अझै सङ्कटमुक्त नभएको भन्दै निर्वाचनलाई धाँधलीरहित बनाउन लाग्नुपर्ने बताए।
उनले देश कसैको स्टन्टबाजीमा नचल्ने बताए।