बालेन शाह झिनो मतान्तरले विजयी हुने अस्ट्रेलियाको एक अध्ययनले देखायो

शुक्रबार, १६ माघ २०८२

काठमाडौं—बालेन शाह झिनो मतान्तरले विजयी हुने अस्ट्रेलियाको एक अध्ययनले देखाएको छ ।

अष्ट्रेलियामा रहेको थिङ्क डेटा सोलुसनले गरेको अध्ययनले झापा ५ मा केपी शर्मा ओलीलाई पराजित गर्दै बालेन झिनो मतान्तरले विजयी हुने निश्कर्ष निकालेको छ ।

डा. होमनाथ ढुंगानाले सार्वजनिक गरेको “अध्ययन” ले सत बालेनको जित देखाएको छ ।

यो विवरण सार्वजनिक भएपछि कतिपयले झापामा चुनाव, सिडनीमा तमाशा भईरहेको भन्दै आलोचना गरेका छन् ।