प्रचण्डको नेपाली कम्युनिष्ट पार्टीमा पहिरो

शनिबार, १७ माघ २०८२

काठमाडौं—प्रचण्डको नेपाली कम्युनिष्ट पार्टीमा पहिरो गएको छ ।

दाङको क्षेत्र नंं १ का उम्मेदवार मेटमणि चौधरीको प्रचार समितिका संयोजकसहित ठूलो टिम बागी उम्मेदवारको प्रचारमा लागेको छ ।

मेटमणीका संयोजक लुम्बिनी प्रदेशसभा सदस्य श्यामेश चौधरी बागी उम्मेदवार कुलप्रसाद केसीलाई जिताउन लागेका हुन् ।

आफूले गलत सम्झौता नगर्ने बताउँदै पार्टी जोगाउन सोनामको पक्षमा उभिएको बताए ।