पैदलयात्रीलाई मुक्का हान्ने कार चालक पक्राउ
काठमाडौं—पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको चप्पल कारखाना अगाडिको सडकमा बृद्धलाई मुक्का हान्ने कार चालक पारस बमलाई उपत्यका ट्राफिक कार्यालयलको टोलीले पक्राउ गरेको हो ।
मंगलबार बा ३ च ११०३ नम्बरका कार चालकले बृद्धलाई मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा