झापा ४ मा पनि रास्वपा अगाडि, दोस्रोमा एमाले

शुक्रबार, २२ फाल्गुन २०८२

झापा– ४ मा पनि रास्वपाले अग्रतालाई निरन्तरता दिएको छ । रास्वपाका उम्मेदवार शम्भु ढकालले ३ हजार २१७ मत ल्याउँदा एमालेका लाल सावाँ लिम्बूले ९५२ मत ल्याएका छन् ।

त्यस्तै, कांग्रेसका देउमान थेवेले ९२४ मत ल्याएका छन् ।