नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु
काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु भएको छ । बुधबार बसेको उक्त समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।
बैठकमा निर्वाचनमा भएका अन्तर्घात र पार्टीमा देखिएका यावत विवादका विषयमा छलफल हुने भएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा