भाग्यमानी विद्यार्थीको रोजाईमा पर्छ AECC Global, पहिलो खुट्किलामै छ गजवको अफर
काठमाडौं – विदेश अध्ययनको भरपर्दो र विश्वासिलो शैक्षिक परामर्श संस्था एईसीसी ग्लोबलले नयाँ वर्ष २०८३ को अवसरमा विद्यार्थीका लागि विशेष अफर सार्वजनिक गरेको छ । यो अवसरमा विदेश अध्ययनको योजना बनाइरहेका विद्यार्थीले २०८३ रुपैयाँमै IELTS, PTE, SAT र Duolingo का कक्षा लिन पाउने भएका छन् ।
Market मा single IELTS preparation course मा १० हजार देखि १२ हजारबाट सुरु हुन्छ । तर AECC ले IELTS, PTE, SAT र Duolingo चारैवटा एकसाथ २०८३ मै उपलब्ध गराउने भएका छ ।
यस्तो छ AECC को नयाँ वर्ष अफर
IELTS exam fee यो वर्ष NPR 33,000 नाघेको छ । Preparation classes अलग – अरु centers मा NPR 10,000 देखि 30,000 सम्म छ । PTE को fee $205 USD छ। Duolingo $59 USD |
तर abroad जाने सपना बोकेका अधिकांश Nepali students exam fee तिर्नु अघि नै preparation मा ठूलो रकम खर्च गर्न बाध्य हुन्छन् – अनि कुन test लिने भनेर confusion छँदैछ ।
नयाँ वर्ष २०८३ को उपलक्ष्यमा AECC Global Nepal ले एउटा limited-time offer ल्याएको छ: IELTS, PTE, SAT र Duolingo – चारैवटाको preparation classes मात्र Rs 2083 मा। 2083 – price होइन, यो नयाँ Nepali year हो। Symbolic पनि हो, practical पनि।
यो Offer को वास्तविक महत्त्व के हो ?
यो offer कसका लागि सबैभन्दा valuable छ: जसले अझ test decide गरेको छैन र explore phase मा छन्, जसलाई preparation मा invest गर्नु छ तर exam fee नै ठूलो burden भएको छ, र जसले यो Naya Barsha देखि seriously abroad planning सुरु गर्न चाहन्छन्।
चारवटा Tests – कुन तपाईंको लागि हो ?
IELTS
Australia, UK, Canada जाने Nepali students को पहिलो रोजाइ । 12,500 भन्दा बढी institutions मा 140+ देशमा accept गरिन्छ। Exam fee NPR 33,000-36,200.
Typically चाहिने score: Australia को लागि 6.0-6.5, UK को लागि 6.5, competitive programs र scholarships का लागि 7.0+ | Writing section – Task 1 र Task 2 – यहीँ धेरैले band गुमाउँछन्। Mock tests र structured feedback बिना writing improve गर्न समय लाग्छ।
Realistic fit: Human examiner सामु speaking comfortable छ, essay writing मा basis राम्रो छ ।
PTE
Computer-based, AI-graded | Result 48 hours भित्र Australia nursing programs, particularly popular – त्यहाँ English requirement high हुन्छ र PTE को predictable format suit गर्छ।
Fee $205 USD | Format structured र repeatable छ – preparation गर्दा pattern clear देखिन्छ ।
Realistic fit: Structured, computer-assessed format मा comfortable र Australia nursing वा fast- result चाहिने students लागि निकै उपयोगी छ ।
SAT
Primarily USA undergrad को लागि Merit scholarships को competition मा SAT score directly count हुन्छ । केही UK र Canadian institutions पनि accept गर्छन्।
8 weeks serious preparation — math र reading/writing दुबैमा generally recommended छ । Self-study मात्रले top score ल्याउन गाह्रो हुन्छ।
Realistic fit: USA undergraduate apply गर्ने scholarship-competitive score चाहिने students.
Duolingo
$59 USD — IELTS भन्दा धेरै सस्तो online Exam दिन मिल्छ । Result 48 hours | USA, UK, Canada, Australia सहित 5,500+ institutions Globally accept. Score reports unlimited institutions लाई free पठाउन मिल्छ ।
एउटा honest caveat: सबै universities accept गर्दैनन्। Apply गर्नु अघि आफ्नो target institution को website मा verify गर्नु जरुरी छ ।
Realistic fit: Budget-conscious, flexible schedule, USA mid-tier universities target students |
Preparation Classes किन जरुरी छ ? Honest Answer
YouTube र books बाट IT self-study possible छ । तर एउटा practical observation:
IELTS Writing Task 2 मा band 6.5 पाउनका लागि कुन structure काम गर्छ ? यो teacher feedback बिना महिनौं trial-and-error | PTE Speaking मा pacing कसरी मिलाउने ?, Duolingo को adaptive format कसरी approach गर्ने ? जब question difficulty अचानक बढ्छ । यी nuances experience भएको trainer ले छिट्टो सिकाउँछन्।
Rs 2083 ले preparation को financial barrier हटाउँछ । Effort र consistency students आफैं लगाउनुपर्छ- त्यो कसैले replace गर्न सक्दैन ।
कसरी र कहाँबाट Book गर्ने ?
यो limited time offer हो । AECC को सबै Nepal branches available छ ।
Kathmandu (Main) 5th Floor, Sunrise Bizz Park, Kamal Pokhari Marg, Dillibazar
+977-1-5970315 | info.kathmandu@aeccglobal.com
Baneshwor Level 2, Miniso Building, New Baneshwor +977-014-519539 | info.baneshwor@aeccglobal.com
Pokhara 3rd Floor, Pokhara Trade Mall, Chipledhunga 061-587428,
Chitwan Sant Komal Bhawan, Sahid Chowk-3, Narayangarh : 056-590019
Sunday – Friday | 10:00 AM – 5:30 PM
www.aeccglobal.com/np
Naya Barsha मा abroad planning सुरु गर्ने हो भने test preparation नै पहिलो step हो । यो offer त्यही entry point सस्तो बनाउँछ।