हेर्नुहोस नायिक सुष्मा कार्कीको नयाँ अवतार (फोटो फिचर)

सोमबार, ६ साउन २०७६

काठमाडौं – प्राय नायिकाहरु विदेशमा गएर बिकिनीका तस्वीरहरु सामाजिक संजालमा सार्वजनिक गर्छन् । तर नायिक सुस्मा कार्कीले भने नेपालमै आफ्नो बिकिनी तस्वीर सार्जजनिक गरेर चर्चामा आएकी छन ।

विदेशमा समुन्द्रको किनारमा मोज गरेर तस्वीरहरु सामाजिक संजालमा राख्ने गरेको चलन त प्राय चलेकै छ तर नायिक सुस्मा कामी भने नेपालमै यस्तो हर्कद गर्न थालेकी छन् ।

सुष्मा गर्मी लागेसँगै स्विमिङ पूलमा रमाउछिन् । केही समय अगाडि उनी हायात होटलमा रातो विकिनीमा देखिएकी थिइन् भने यसपटक, उनी होटल हिमालयमा स्विमिङ पहिरनमा हट देखिएकी छिन् । सुष्मा स्विमिङ पूलमा विन्दास देखिएकी छिन् । हुनत, सुष्मा कुनै समय हट आइटम नृत्यका कारण खुबै चर्चामा रहन्थिन् ।

उनको, हट छवि चलचित्रमा गरेको आइटम गरेका कारणले पनि बनेको हो । सार्वजनिक कार्यक्रममा पनि उनी हट पहिरन लगाउन पछि पर्दिनन् । धेरै जसो चलचित्रमा उनी हट देखिने गर्छिन्।