खण्डन पठाउँदै नेक्साले भन्यो, ‘भर्चुअल मिटिङमा कुनै पनि निर्णय भएको छैन’

सोमबार, १४ बैशाख २०८३

काठमाडौं – नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा)ले चैत १० गतेको भर्चुल अटिङमा कुनै पनि निर्णय भएको जनाएको छ । मोटिभेट न्यूजले बैशाख १२ गते प्रकाशन गरेको ‘टिकटकरविरुद्ध सीआईबीमा मुद्धा हाल्ने नेक्साको निर्णय, नेक्सा अध्यक्षकै पद धरापमा’ शीर्षकको समाचारमा खण्डन पठाउँदै नेक्साले कुनै निर्णय नभएको जनाएको छ ।

यद्यपी सोही निर्णय अनुसार नेक्साले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको सट्टामा साइवर व्युरोमा टिकटकर भोजराज भट्टविरुद्ध उजुरी दर्ता गराएको छ । साइवर व्युरोले भट्टलाई सचेत गराइसकेको छ ।

यस्तो छ खण्डनको व्यहोरा: