आज सार्वजनिक विदा
काठमाडौं – आज गोरखाको एक स्थानिय तहले सार्वजनिक विदा दिएको छ ।
राष्ट्रिय विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्तीको अवसरमा साउन ९ गते अर्थात आज गोरखाको भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेको हो ।
गाउँपालिकाले आज भीमसेन थापा गाउँपालिका वडा नं ८ चण्डीथानमा औपचारिक कार्यक्रम गर्ने तयारी भैरहेको अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा