UK को उत्कृष्ट विश्वविद्यालय बन्यो BPP University
काठमाडौं – BPP University ले बेलायतको सर्वश्रेष्ठ बेलायती विश्वविद्यालय अवार्ड जितेको छ । स्टुडेन्टक्राउडले सार्वजनिक गरेको उत्कृष्ट २० विश्वविद्यालयहरुको सूचीमा समावेश हुँदै बेलायतको BPP University ले सर्वश्रेष्ठ विश्वविद्यालयको अवार्ड जितेको हो ।
बेलायतको सबैभन्दा विश्वासिलो स्टुडेण्ड रिभ्यु प्लेटफर्म स्टुडेन्टक्राउडमा वास्तविक विद्यार्थीहरूले गरेको मतदान अनुसार विपिपि विश्वविद्यालयले २०२६ का लागि पहिलो स्थान हासिल गरेको हो । वास्तविक विद्यार्थीहरूले दिएको रिभ्यु र र्याङ्किङको आधारमा यो सूची तयार पारिएको स्टुडेन्टक्राउडले जनाएको छ ।
BPP University को overall student rating ५ मा ४.५४ ल्याएर पहिलाे भएकाे हाे । विश्वविद्यालयकाे रिभ्युमा विद्यार्थीहरूले लेखेका छन्, “BPP विश्वविद्यालयमा मेरो समग्र अनुभव धेरै सकारात्मक रहेको छ । विश्वविद्यालयले सहयोगी कर्मचारी र राम्रो शैक्षिक स्रोतहरू सहितको सहयोगी सिकाइ वातावरण प्रदान गर्दछ। एक अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा, मैले वातावरणलाई स्वागतयोग्य, शैक्षिक र व्यक्तिगत विकास दुवैको लागि उपयुक्त पाएँ।”
विपिपि विश्वविद्यालय उत्कृष्ट घोषणा भएपछि नेपालमा मार्केटिङ गरिरहेका विश्वविद्यालयका प्रतिनिधिहरुले भव्य स्वागत गरेका छन् । विश्वविद्यालयको कन्ट्री म्यानेजर तथा द अफिसियल रिप्रिजेन्टेटिभका प्रतिनिधि शिव केसीले विश्वविद्यालयको सुविधाकै आधारमा उत्कृष्ट बनेको बताउँदै अगस्ट इन्टेक २०२६ का लागि विद्यार्थी भर्ना गर्न शैक्षिक कन्सल्टेन्सीलाई अनुरोध गरेका छन् ।
BPP का प्रमुख विशेषताहरू:
– ✅ Number 1 Best UK University 2026 — StudentCrowd (Real Student Votes)
– ✅ TEF Gold UK सरकारको Teaching Excellence Framework मा Gold Award
– ✅ QAA Accredited — UK को Quality Assurance Agency द्वारा मान्यता प्राप्त
– ✅ AACSB Accredited — Business School को लागि विश्वको सर्वोच्च accreditation
– ✅ Block Teaching Model — एक पटकमा एउटा subject, deep learning को लागि
– ✅ Strong Graduate Employability — Big Four firms, global law firms, leading financial institutions मा BPP graduates
– ✅ International Student Friendly — Diverse, welcoming campus environment
यी हुन् बेलायतका उत्कृष्ट २० विश्वविद्यालयहरु
-
BPP University
-
Queen’s University Belfast (QUB)
-
University of Leeds
-
University of Strathclyde
-
University of Warwick
-
University of Liverpool
-
University of Birmingham
-
The University of Glasgow
-
Liverpool John Moores University (LJMU)
-
London School of Economics and Political Sciences (LSE)
-
The University of Lancashire
-
Imperial College London
-
Ulster University
-
niversity of Bath
-
University of Bristol
-
Sheffield Hallam University
-
Robert Gordon University (RGU)
-
University of Edinburgh
-
Aston University
-
University of Aberdeen