सरकारी जागिर खाने सोचमा हुनुहुन्छ ? तीन हजार ७ सय पदका लागि विज्ञापन खुल्यो

शुक्रबार, ६ भाद्र २०७६

काठमाडौं – नेपाल प्रहरीमा जागिर खाने सोच बनाएका युवाहरुका लागि खुसिको खवर छ । प्रहरी प्रधान कार्यालयले ३ हजार ७ सय ३५ जनाका लागि रोजगारी खोलेको छ ।

रित्त पदहरुको पुर्ति गर्नका लागि प्रहरीले विज्ञापन गरेका छन् । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) र प्रहरी कार्यालय सहयोगी पदको लागि नयाँ भर्ना सम्बन्धी सूचना जारी गरेको हो ।

हेर्नुहोस विज्ञापन