विप्लवका अर्का ठुला नेता चितवनबाट पक्राउ
काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता गुणराज लोहनी पक्राउ परेका छन् । मंगलबार विहान नेता लोहनीलाई प्रहरीले चितवन बाट पक्राउ गरेको हो ।
नेकपाका केन्द्रीय सदस्य रहेका लोहनीलाई अस्वस्थ रहेको भन्दै भर्खरै बसेको केन्दीय समिति बैठकले जिम्मेबारी विहिन बनाएको थियो । उपचारका लागि चितवन जाँदै गर्दा नेता लानी पक्राउ परेको हुनसक्ने बुझिएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा