नेपाल लगायत भारत र बङ्गलादेशमा भूकम्पको धक्का

बुधबार, २७ भाद्र २०७५

भदौ २७, काठमाडौँ – बुधबार नेपाल लगायत भारत र बङ्गलादेशमामा भूकम्पको धक्का महशुस भएको छ । बिहान करिब १० बजेर ४० मिनेट जादा भूकम्पको धक्का महशुस भएको हो । भारतको ग्वाहटीलाइ केन्द्र बिन्दु बनाएर ५.५ रेक्टरको भुकम्प   आएको भूकम्प मापन केन्द्रले जनाएको छ।