ट्राफिक प्रहरीले लगायो प्रहरीकै गाडीमा ह्वील लक प्रमुख भन्छन: नियम मिच्नेको पद र अनुहार हेरिन्न
काठमाडौं – काठमाडौंको अनामनगरमा ट्राफिक प्रहरीले प्रहरीको गाडीमा ह्वील लक लगाएको छ । ना१झ १४२५ नम्बरको प्रहरीको गाडीलाई महानगरीय ट्राफिक प्रहरी रामशाहपथको टोलीले ह्वील लक लगाएको हो ।
सडक छेकेर रोकिराखिएको अवस्थामा ट्राफिक प्रहरीले गाडीमा ह्वील लक लगाएको हो । महाशाखा प्रमुख भीम ढकालका अनुसार जथाभावी पार्किङ गर्ने गाडीलाई कारबाही गरीने बताएका छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा