भुकम्पको केन्द्रविन्दु दोलखा
काठमाडौँ – मंगलबार राति काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । करिब ११ बजेर ५५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भूकम्पको गएको हो । भूकम्पको सेन्टर दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपार परेको केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा