थप ३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं – विहिबार थप ३ जना कोरोना संक्रमित थपिएका छन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।
राष्ट्रिय जनवास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा काठमाडौंको दहचोकका ७ बर्षिय बालक, धनुषाका १७ बर्षिय महिला र धादिङकी ३० बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा
