के छ सरकारको नीति तथा कार्यक्रममा ? हेर्नुहोस् पूर्णपाठ

शुक्रबार, २ जेष्ठ २०७७

काठमाडौं – सरकारले संघीय संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

नीति तथा कार्यक्रममा नेपालको मिचिएको सिमा सहितको नक्सा प्रकाशन देखि विभिन्न खालका लोकप्रिय कार्यक्रमहरु समेटिएका छन । हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ ।