यो हो नेपालको आधिकारीक नक्सा
काठमाडौं – सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् ।
नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । मन्त्रालयमा आयोजित पत्रधकार सम्मेलनमा मन्त्री अर्यालले उक्त नक्सा आजबाट सबै सरकारी कामकाजको नक्सा हुने बताइन ।
हेर्नुहोस् नेपालको आधिकारीक नक्सा