थप २५ जनामा कोरोना संक्रमित पुष्टि
काठमाडौँ – नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै स्वास्थ्य मन्त्रालयका प्रबक्ता विकास देवकोटाको अनुसार संक्रमितको ४२७ संख्या पुगेको छ।
धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको हो ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा