काठमाडौंमा भूकम्पको धक्का

बिहिबार, ८ जेष्ठ २०७७

काठमाडौं – एका बिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । विहान ८ बजेर १५ मिने जाँदा भूकम्प गएको हो ।

यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले  बताए ।