सुदुपश्चिममा पनि गयो भूकम्प
काठमाडौं – सुदरपश्चिम प्रदेशको दार्चुलामा भुकम्प गएको छ ।
बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार दार्चुलाको उकु आसपास भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले चार रेक्टरभन्दा साना भूकम्पलाई रेकर्डमा राख्ने गरेको छैन ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा