एकाविहानै थपिए ३० जना कोरोना संक्रमित
काठमाडौं – शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।
उनीहरु नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, सर्लाही, र कपिलबस्तुका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा
