सर्लाहीका किसानलाई मकैको चिन्ता
सर्लाहीं – किसानले लगाएको मकै बारिमा किरा लागेपछि सर्लाहीका किसान चिन्तित भएको छन । सर्लाहीको उत्तरी भेगमा पर्ने लालबन्दी नगरपालिकाको १६ नम्बर १६ का किसानले लगाएको मकै बारेमा अनौठो खालको किरा लागेपछि चिन्तित भएको हुन ।
परवानिपुर गाउँका किसानले लगाएको मकैको बोटमा लागेको किरा मार्न औषधि र खोप लगाउँदा समेत मरेका छैनन् । किरा नमरेपछि आफै बारिमा पसेर हातले किरा मार्न थालेको स्थानियले बताएका छन ।
किरा लागेपछि चिन्तित किसानहरु औषधि हाल्दासमेत किरा नमरेपछि आफै मकैको बोटबोटमा गएर किरा मार्न थालेका हुन ।