१७ जना कोरोना संक्रमित थपिए
विराटनगर – नेपालमा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा झापाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।
संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा