रुकुम हत्याकाण्ड : थप एक जनाको सव भेटियो
काठमाडौं – रुकुम पश्चिममा घटेको घटनापछि नदिमा वेपत्ता भइका थप १ जनाको सव भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानियहरु संयुक्त खोजि टोलीले लाकेन्द्र सुनारको सव फेला पारेको हो ।
उनको सव डो्रिले वेरेर हत्या गरी नदिमा फालेको अवस्थामा भेटिएको छ । यस अघि नबराज बिक, गणेश बुढा र टिकाराम सुनारको सव भेटिएको थियो । उनीहरुको चारै जनाको आज अनत्यष्टि गरिएको छ ।
आज भेटिएका सवलाई हत्या गरी डोरीले बाधेर नदीमा फालेको पुष्टि भएको छ ।