१७० जना कोरोना संक्रमित थपिए
काठमाडौं – शुक्रबार १७० जनाका कोरा संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १७० जना संक्रमिण पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२ सय १० पुगेको छ ।
यस्तै १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा