यू–१९ एसिया कप : भारतसंग नेपाल पराजित
असोज १३, काठमाडौं – बंगलादेशमा जारी यू–१९ एसिया कपमा भारतसंग नेपाल पराजित भएको छ ।
भारतले दिएको ३०५ रनको चुनौती पछ्याएको नेपाल १७१ रनले पराजित भएको हो । ३६.५ ओभरमा नेपालका सबै खेलाडी आउट भएका हुन् ।
नेपाल र भारत यू–१९ एकदिवसीयमा अहिलेसम्म आठ पटक भिडेकोमा ७ खेल भारतले जितेको छ भने एक खेलमा नेपाल विजयी भएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा