काठमाण्डौमा भूकम्पको धक्का

शनिबार, १७ जेष्ठ २०७७

काठमाडौं – काठमाडौंमा भुकम्पको धम्का महशुस भएको छ । शनिबार बेलुका ९ बजेर ३६ मिनेटको समयमा भूकम्पको धक्का महशुस भएको हो ।

यस विषयमा विस्तृत विवरण आउन बाँकी छ ।