एकदिनमा १६६ जना कोरोना संक्रमण भेटिए
काठमाडौं – पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।
संक्रमितमा १६२ जना पुरुष र ४ जना महिला छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा