कर्णालीमा खसेका २ जनाको शव भेटियो, ३० अझै वेपत्ता

बुधबार, २८ जेष्ठ २०७७

काठमाडौं – कालिकोटमा भएको ट्रिपर दुर्घटनामा वेपत्ता भएका २ जनाको शव भेटिएको छ । उनीहरुको सनाखत भएको छैन ।

कालिकोटको जितेगडाबाट रास्कोट नगरपालिका जाँदै गरेको ट्रिपर लालिघाट भिरबाट नदिमा खसेको थियो । अन्य ३० जना बेपत्ता भएको स्थानियले बताएका छन ।

उनीहरुको खोजिकार्य जारी रहेको कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । ५० यात्रु बोकेको ना ८ ख ५१३३ नम्बरको टिपर नदीमा खसेको थियो ।

भारतबाट आएकाहरुलाई राकोट नगरपालिकाको क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना हुन पुगेको कालीकोटका सिडिओ