देशवासीको नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओली, के आउला त राजीनामा ?
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन । अहिले (राती) ८ बजेको नेपाल टेलिभिजनको समाचार पछि देशवासीको नाममा सम्वोधन बताइएको छ ।
प्रधानमन्त्रीले समसामयिक विषयमा देशवासीको नाममा सम्वोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा