१६ बर्षिया किशोरी बलात्कार गर्ने वडा अध्यक्ष पक्राउ

मंगलबार, ३० असार २०७७

कालिकोट – कालिकोट जिल्लाको खाँडाचक्र नगपालिकाका एक वडा अध्यक्ष किशोरी बलात्कारको आरोपमा पक्राउ परेका छन । नगरपालिकाको वडा नं. ६ का बडा अध्यक्ष जगधिश शाही पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यलय कालिकोटका अनुसार १६ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा शाहीलाई पक्राउ गरिएको हो । उनलाई अहिले जिल्ला प्रहरी कार्यलय कालिकोटको हिरासतमा राखिएको छ ।