गुल्मीको इस्मामा पहिरोका कारण खानेपानीको समस्या

शनिबार, ३ साउन २०७७

सांकेतिक तस्वीर

गुल्मी– गत असार १८ गते राति गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोका कारण खानेपानीका कैयौं मुहानहरु अबरुद्ध भएका छन् गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले झण्डै ६० वटा खानेपानीका मुहानहरु बाढी पहिरोले अवरुद्ध पारेको बताएका छन् ।

त्यस्तै टोलका विद्युतका पोल ढलाउँदा विद्युत सेवा पनि अवरुद्ध भएको छ ।

खानेपानी र मोटरबाटाको सुविधाबाट समेत बञ्चित हुनु परेको सुनाए । अहिले त्यहाँका वासिन्दा झण्डै एक घण्टाको उकालो ओरालो हिँडेर खोलाको पानी खाना बाध्य भएको उन