१९५ असई सईमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं – नेपाल प्रहरीका १९५ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन्।
सोमबार बसेको बढुवा समितिको बैठकले जनपदतर्फका असईलाई बढुवा गर्ने निर्णय गरेको हो। बढुवा सूची सोमबार नै सार्वजनिक गरिएको छ।
हेर्नुहोस् को को परे बढुवा सूचीमा
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा