थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, १५ भाद्र २०७७

काठमाडौं – पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरिएको पिसिआर परिक्षणमा ८९९ जनामा पुष्टि भएको हो ।