१५५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं – पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना भाइरस कोभिड (१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा