एकै दिन २२५३ जना कोरोना संक्रमण पुष्टि, कति पुगे सक्रिय संक्रमित ?
काठमाडौं –पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् ।
आज १२ हजार ७८४ जनाको पीसीआर भएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा