काठमाडौमा कति थपिए कोरोना संक्रमित ?
काठमाडौं –काठमाडौं उपत्यकामा थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका १३७३ जना, भक्तपुरका ३९ जना र ललितपुरका १८७ जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा १२७८४ जनाको पिसिआर परीक्षण गरिएको छ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा