बलात्कारीलाई फाँसीको सजाय माग गदै चर्कियो आन्दोलन
जनकपुुर – बलात्कारको घटना वृद्धि भइरहेको बेला यस्ता घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै जनपुरमा सोमबार प्रदर्शन भएको छ ।
स्थानीय युवाहरुले बलात्कारीलाई फाँसीको सजायको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि प्रदर्शन गरेका हुन् ।
जनकपुरको जनक चोक, राम चोक, भैरव चोकहुँदै जिल्ला प्रहरी कार्यालय धनुषासम्म पुगेर उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा