कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं – कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ। आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र श्रीमती रमिलालाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।
उनले आफ्नो सम्पर्कमा आउनेहरुलाई पीसीआर परीक्षण गर्न र होम आइसोलेसनमा बस्न आग्रह गरेका छन् । आचार्यले जनस्वास्थ्यका मापदण्ड अपनाउन पनि उनले सुझाएका छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा