११४ जिल्ला न्यायाधीशको सरुवा, को काहाँ सुचीसहित

बुधबार, २१ असोज २०७७

काठमाडौं – न्यायपरिषद्ले जिल्ला अदालतका ११४ जना न्यायाधीशहरुको सरुवा गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको न्यायपरिषद्को बैठकले जिल्ला अदालतका धेर न्यायाधीशहरुको एकैपटक सरुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यस्तै, न्यायपरिषद्ले २९ जना नयाँ न्यायाधीशको विभिन्‍न जिल्ला अदालमा पदस्थापन सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।