काठमाडौं उपत्यकामा २६७२ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ? सूचीसहित
काठमाडौं – काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन । शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जनालाई संक्रमण पुष्टि भएको हो।
उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो। आज देशभर ५ हजार ८ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?







