थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौमा कति थपिए ?

मंगलबार, २७ असोज २०७७

काठमाडौं – पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका छन् ।