डा. बाबुराम भट्टराई अस्पताल भर्ना
काठमाडौं – पेटमा समस्या देखिएर उपचारका लागि भारतको नयाँदिल्लीमा रहेका पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई मंगलवार अस्पताल भर्ना भएका छन् ।
दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा डा. भट्टराईलाई बिहान ९ बजेदेखि भर्ना गरिएको जसपा नेता विश्वद्विप पाण्डेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा