करेन्ट लागेर एक जनाको मृत्यु

शनिबार, ५ असार २०७८

पाल्पा– पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। पाल्पा रिब्दीकोट गाउँपालिका( ३ हिरापोखरा बस्ने बर्ष अन्दाजी वर्ष ३४ की निरा बि।क।को बिद्युत सर्ट भएर करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।