प्रचण्डले गरे खतरनाक चलखेलको खुलासा, देशमा के हुँदैछ ?
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले अदालतले गम्भीर चलखेलको भएको खुलासा गरेका छन् । उनले कसैको दवाव र प्रभावमा पार्न चलखेल भइरहेको बताएका हुन् ।
सोमबार नागरिक समाजका अगुवा र बुद्धिजिवीहरुसँग विपक्षी गठबन्धनका शीर्ष नेताहरुले गरेको छछलफलमा प्रचण्डले यस्तो बताएका हुन् ।
‘संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुने अवस्था छैन,’ प्रचण्डले भने, ‘अदालतलाई दबाव र प्रभावमा पार्न खोजिरहेका छन् । अर्को ठूलो खेल चलिरहेको गन्ध आएको छ । संसद पुनर्स्थापना भइहाले पनि (पुनर्स्थापना) नहुनु भन्दा रद्दी हुनसक्छ ।’