मनकामना लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

सोमबार, २१ असार २०७८

काठमाडौं– मनाकामना लघुवित्तको (साधारण सेयर)आईपीओ भर्ने आज अन्तिम दिन हो।

लघुवित्तले असार १७ गतेदेखि असार २१ गतेसम्मको लागि प्रतिकित्ता १०० रुपैयाँको दरले ३ लाख ८९ हजार कित्ता निष्काशन गरेको हो। जसमध्ये ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशकन गरेको छ।

लगानीकर्ता न्यूनतम १० देखि १००० कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्।