रुवाबासिमा परे रामचन्द्र पौडेल पक्ष ,यस्तो छ कारण !
नेपाली कांग्रेसको चौधौ महाधिबेशन यहि मंसिर २४ गतेदखि शुरु हुने पक्कापक्की छ ।
आगामि नेतृत्वका लागि सभापति शेरबहादुर देउवा र बिमलेन्द्र निधि भिड्ने पक्का छ तर पौडेल पक्षबिचका ४ दाबेदार बिच सहमति भएको छैन् । अन्य ३ नेताबिच सहमति भए दाबि छाड्न तयार रामचन्द्र पौडल छन् ।
सभापतिमा सहमत नभए देउवा पक्ष फुट्ने लक्षण समेत देखिएको छ । त्यस्तो भए पौडेल पक्ष सबै क्षत्रमा हार्ने पक्का जस्तै छ ।
सहमति नभएपछि पदाधिकारिमा लड्न तयार भएका नेताको भबिष्य देखिएको छैन् ।
एक्ला एक्लै गए सबै सखाप हुने बिश्लेषण गरिरहेका उनिहरुलाई तल्लो तहदेखि भईरहेको देउवा सिटौला गठजोडले झनै पिरोलि रहेको छ ।