८ सय ५० प्रहरी कार्यालयमा छैन शौचालय, आइजिपीलाई भने सवा दुई करोडको नयाँ गाडी
उनको गाडीमा बुलेटप्रुफसमेत जोडिएको छ ।
दिनरात ड्युटीमा खट्ने प्रहरीका लागि न्यूनतम पूर्वाधारसमेत व्यवस्था नगर्ने प्रधान कार्यालयले महानिरीक्षकको विलासिताका लागि भने ठूलो रकम खर्च गरेको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा